२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश केन्द्रित आठ दलले मोर्चाको अवधारणा र एजेन्डा तय गर्न कार्यदल बनाउने

अ+ अ-

काठमाडौँ । मधेश केन्द्रित राजनीतिक दलहरूले मोर्चा बनाउनका लागि आठ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ ।

राजधानीमा सोमबार बसेको आठवटा राजनीतिक दलका नेताहरूको बैठकले आगामी बिहीबारसम्म प्रत्येक दलबाट कार्यदलमा रहने एक एक जना नेताहरूको नाम टुंग्याउने निर्णय गरेको हो ।

मोर्चाका गतिविधिमा सक्रिय राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाका अनुसार बिहीबारसम्म कार्यदल बनाएर सबै दलका अध्यक्षसहितको बैठक बस्ने छ ।

उक्त कार्यदलले मोर्चाको अवधारणा, एजेन्डा र मोडल तय गर्ने छ ।

‘अवधारणा, एजेन्डा, मोडल तयार गरेर सबै अध्यक्षसँग छलफल गरेर बैठक गर्ने निर्णय भएको छ,’ झाले भने ।

उनका अनुसार आजको बैठकमा जसपाबाट रेनु यादव, जसपा नेपालबाट मनिष सुमन, जनमत पार्टीबाट अब्दुल खान, लोसपाबाट सवेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट लालवीर चौधरी र गंगा चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा र सन्तोष मेहता, जनता प्रगतिशील पार्टीबाट हृदयश त्रिपाठी र डा. शिवजी यादव र तराई मधेश लोकतान्त्रिक पार्टीबाट वृषेशचन्द्र लाल बैठकमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस