काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियरिङ सेवाको इलेक्ट्रिसियन पदका उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले आज एक सूचना जारी गरी इन्जिनियरिङ सेवाको इलेक्ट्रिसियन पदका उम्मेदवार गरिएको जानकारी दिएको हो ।
लोक सेवा आयोग, हेटौँडा कार्यालयको विज्ञापन नं. १२५५२/०८०-८१ (खुला), नेपाल इन्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प, अनं. द्वितीय श्रेणी (प्राविधिक), इलेक्ट्रिसियन पदका उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :
