काठमाडौँ । लोक सेवा आयोगले अमिन पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले सोमबार एक सूचना जारी गर्दै अमिन पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, खोटाङ कार्यालय, दिक्तेलको वि.नं. ११००२-११००३/०८०-८१ (खुला तथा समावेशी) इञ्जि. सेवा, सर्भे समूह, रा.प.अनंं द्वितीय श्रेणी, अमिन पदको उम्मेदवार सिफारिस गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस् सुची :

