१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पीएम कप महिला क्रिकेटमा गण्डकीमाथि सुदूरपश्चिमको फराकिलो जित

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री कप (पीएम) महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आजदेखि सुरु प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

सुदूरपश्चिमकी ओपनर रेवती धामीले सर्वाधिक २१ रन जोडिन् । २७ बल खेलेकी उनले २ चौका प्रहार गरिन् । मनीषा बोहरा ९, कप्तान विन्दु रावल ६, कविता कुँवर ८ रनमा आउट हुँदा शोभा रोकाय ४ रनमा अविजित रहिन् ।

बलिङमा गण्डकीकी आकृति तिवारी र अपेक्षा बुढाथोकीले एक/एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको गण्डकीले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर ५५ रन जोडेको थियो । गण्डकीकी रेखा तामाङले सर्वाधिक १३ रन बनाएकी थिइन् । सृजना पौडेलले १० रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

बलिङमा सुदूरपश्चिमका रेखा धामीले ४, जानकी थापा र रितु कनोजियाले एक-एक विकेट लिएका थिए । खराब मौसमका खेल सुरु हुन ढिलाइ भएपछि खेल १५ ओभरमा झारिएको थियो ।

प्रतिक्रिया दिनुहोस