काठमाडौँ । इलामको देउमाई नगरपालिका-३ मा अवस्थित पर्यटकीय क्षेत्र पानी टार चियाबारी । पछिल्लो समय पर्यटकको मुख्य आकर्षणको नयाँ गन्तव्य बनेको पानी टार चिया बगान हिउँदको समयमा आन्तरिक तथा वाह्य पर्यटक मनोरञ्जन लिन यहाँ आउने गर्छन् । तस्बिर : रामकुमार लिम्बू