२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली शान्ति सैनिक तैनाथ सुरक्षा पोस्टमा हतियारधारी समूह प्रवेश

अ+ अ-

काठमाडौँ । नेपाली शान्ति सैनिक तैनाथ सुरक्षा पोस्टमा हतियारधारी समूह प्रवेश गरेको छ ।

विश्व शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत नेपाली शान्ति सैनिक विश्वका विभिन्न मुलुकहरूमा खटिने क्रममा सिरियास्थित संयुक्त राष्ट्र संघीय यूएनडीओएफ मिसनमा नेपाली शान्ति सैनिक तैनाथ रहेको सुरक्षा पोस्टमा हतियारधारी समूह प्रवेश गरेको हो ।

विगत केही दिनदेखि विकसित घटनाक्रम अन्तर्गत शनिबार संयुक्त राष्ट्रसंघको यूएनडीओएफ मिसनमा तैनाथ नेपाली शान्ति सैनिक रहेको हदारस्थित १०-ए सुरक्षा पोस्टमा हतियारधारी समूह शान्ति सैनिकको चेतावनीका बाबजुद जबरजस्ती प्रवेश गरेको सेनाले जनाएको छ ।

नेपाली सेनाको जनसम्पर्क निर्देशनालय अनुसार सुरक्षा पोस्ट लगायत सिरियामा तैनाथ संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिकहरूको अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस