१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कीर्तिपुर र काठमाडौँ-१६ मा १२,२४८ मत खस्यो

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ र कीर्तिपुर नगरपालिकामा आज बिहान ११ः०० बजेसम्म कूल २४.२० प्रतिशत मत खसेको छ। प्रशासनलाई प्राप्त विवरणअनुसार, कीर्तिपुरमा ८,१८३ (२६.७३ प्रतिशत) र काठमाडौँ-१६ मा ४,०६५ (१९.३ प्रतिशत) मत खसेको छ।

कीर्तिपुरमा २० र काठमाडौँ-१६ मा १० गरी ३० वटा मतदान स्थलका ६२ वटा मतदान केन्द्र सक्रिय छन्। यी केन्द्रहरूबाट हालसम्म मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ।

कीर्तिपुरमा ३१,११२ जना रकाठमाडौँ-१६ मा २१,०२५ जना मतदाता रहेकोमा अहिले सम्म कूल १२,२४८ मत खसेको छ। मतदान उत्साहजनक रूपमा अघि बढिरहेको छ र खसेको मतको प्रतिशत आगामी घण्टामा अझै बढ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस