२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाको दाबी : नेपालमै युवालाई महिनाको तीन-चार लाख कमाउने बनाउन सकिन्छ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै नयाँ भनेर आएको दलको टाउकोमै समस्या रहेको टिप्पणी गरेका छन् ।

कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले काँग्रेस, एमाले, माओवादीभित्र पनि समस्या रहेको बताए ।

उनले भने, ‘मेरै पार्टीभित्र समस्या छ, एमाले र माओवादीमा समस्या छ । समस्या सबै दलहरूभित्र छ । नयाँ भनेर आएको दलको त झन् माथि टाउकोमै समस्या रहेछ । जताततै छ । त्यसैले हामीले पहिला आफ्नो घरभित्रको फोहोर सफा गर्नुछ ।’

उनले माओवादीले काम न काजले १० वर्ष बन्दुक बोकेर देशको दश वर्ष खेर फ्याँलेको टिप्पणी गरे ।

उनले भने, ‘अहिले केटाहरू कतार काम गर्न गएका छन्, बहिनीहरू इजरायल काम गर्न गएका छन् । कतार र इजरायल काम गर्न गएकाहरू मुठ्ठी कसेर मात्रै फिर्ता आउँदैनन्। भनेर मात्रै आउँदैनन् । कतारमा पाएको भन्दा बढी तलब पाउने बनाउनुपर्छ हामीले यहाँ । म सक्छु भन्ने ठान्छु । म भनेको काँग्रेस हामीले सक्छौँ भन्ने ठानेका छौँ । सकिन्छ, यहीँ बसेका केटाकेटीलाई महिनाको तीन चार लाख कमाउने बनाउन सकिन्छ । यसको अवसर ल्याएको छ । सूचना प्रविधिको अवसरलाई हामीले सदुपयोग गर्न सक्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस