२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष सुविधा

अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले अब समाज डेन्टल अस्पतालमा विशेष छुट र सुविधा प्राप्त गर्न सक्ने भएका छन्।

यस सम्बन्धमा बैंकका ट्रान्जेक्सन बैंकिङ सेल्स तथा बिजनेस प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौताले बैंकका ग्राहकहरूलाई डेबिटरक्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लस मार्फत भुक्तानी गर्दा ओपिडी दर्ता शुल्क, डाक्टरको परामर्श शुल्क र अस्पतालको आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट प्रदान गर्नेछ। साथै, एक्सरे बाहेकका सम्पूर्ण सेवा शुल्कमा १० प्रतिशत छुट उपलब्ध हुनेछ।

सम्झौताअनुसार, बैंकका क्रेडिट कार्डवाहकहरूले समाज डेन्टल अस्पतालमा उपचारका लागि रु. १५,००० देखि अधिकतम रु. ५००,००० सम्मको बिल ६ देखि १२ महिनासम्मको किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन्।

ग्लोबल आइएमई बैंकको ग्राहकहरूले कुनै पनि शाखामा आवेदन दिएर क्रेडिट कार्ड प्राप्त गरी यी सुविधाहरूको लाभ लिन सक्नेछन्।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न समयसापेक्ष योजना र सुविधाहरू मार्फत लाभ पुर्‍याउँदै आएको छ।

बैंकले ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४’ र युरोमनी अवार्ड फर एक्सेलेन्स २०२४ मा ‘सर्वश्रेष्ठ बैंक’ को सम्मान पाएको छ। नेपालका ७७ वटै जिल्लामा शाखा विस्तार गरेको यस बैंकले १,१०० भन्दा बढी सेवा केन्द्र मार्फत ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकले नेपालभित्र मात्र नभई संयुक्त राज्य अमेरिका, युके, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ।

ग्लोबल आइएमई बैंकले नवीन सेवाहरू, प्रभावकारी योजना र ग्राहकहरूको जीवन सरल बनाउनका लागि आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस