काठमाडौँ । घोराहीस्थित जिल्ला प्रहरी कार्यालय दाङमा मानसिक स्वास्थ प्रवर्द्धनका लागि योग ध्यान कार्यक्रममा सहभागी नेपाल प्रहरी । राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरको आयोजना तथा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको सहकार्य एवं जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । तस्बिर: कुलदीप न्यौपाने
