२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ १६ मा रास्वपाले रोजिना श्रेष्ठलाई बनायो उम्मेदवार 

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगर वडा नम्बर १६ को उम्मेदवार रोजिना श्रेष्ठलाई बनाएको छ ।

रास्वपाबाट उक्त वडामा उम्मेदवार हुनका लागि ६ जनाले नाम दर्ता गराएका थिए । रास्वपाका बागमतीका महामन्त्री सुरेन्द्र भट्टले उम्मेदवारका लागि श्रेष्ठको नाममा सहमति जुटेको जानकारी गराए ।

काठमाडौँ–७ को क्षेत्रीय सभापति समेत रहेकी श्रेष्ठ व्यवसायी समेत हुन् । कानुनमा स्नातकोत्तर गरेकी श्रेष्ठ सामाजिक कार्यमा सक्रिय रहेको प्रदेश महामन्त्री भट्टले जानकारी दिए।

नेकपा एमालेले यस वडामा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले मीन बहादुर मानन्धरलाई उम्मेदवार तोकेको छ । काँग्रेस र माओवादीले भने भने उम्मेदवार तोकिसकेको छैनन् ।

काँग्रेसबाट निर्वाचित मुकुन्द रिजालको गत भदौमा निधन भएकाले रिक्त वडाध्यक्ष पदमा उप निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस