२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाबाट महाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढा बने उम्मेदवार

अ+ अ-

काठमाडौँ । आगामी मंसिर १६ गते दैलेखको महाबु गाउँपालिकामा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुङ्ग्याएको छ । रास्वपाको मंगलबार बसेको जिल्ला समितिको बैठकले पार्टीको तर्फबाट प्रकाश बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

महाबुमा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा माओवादी (केन्द्र) ले यस अघि नै उम्मेदवार टुङ्ग्याइसकेका छन् । काँग्रेसले झलकबहादुर भण्डारी र नेकपा माओवादी (केन्द्र) ले जङ्गबहादुर बराल ‘त्रिलोचन’ लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै दुल्लु नगरपालिका वडा नं. १३ मा हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट रामबहादुर शाहीलाई उम्मेदवार बनाइएको रास्वपा दैलेखका सभापति बखत भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस