काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् ।
मन्त्री अधिकारीले बिहीबार मन्त्रालयमा आयोजक एक कार्यक्रममार्फत सय दिने उपलब्धि सार्वजनिक गरेका हुन् ।
यस्ता छन् मन्त्री उपलब्धि :