२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषको ५ अर्ब ३१ करोड राख्ने बैंकको खोजी गर्दै  

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदानको पैसा एक वर्षे मुद्दती निक्षेपमा राख्ने बैंकहरुको खोजी गरेको छ । बैंकले एक सूचना जारी गर्दै उक्त कोषको रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थालाई आफ्नो इमेलमा प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।

२०८१ कात्तिक १३ देखि २०८२ कात्तिक १२ गतेसम्मका लागि राख्न लागिएको उक्त मुद्दती निक्षेपमा लिन चाहने बैंक तथा वित्तीय संस्थाले यही कात्तिक २ गते ७ बजेभित्र प्रस्ताव पेस गर्नुपर्नेछ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ४ अर्ब २४ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ७९ करोड ६५ लाख रुपैयाँ र ‘ग’ वर्गमा फाइनान्स कम्पनीमा २६ करोड ५५ लाख रुपैयाँ निक्षेप लगानी गर्न प्रस्ताव माग गरेको हो ।

यो निक्षेप लिन राष्ट्र बैंकले १२ वटा सर्त राखेको छ । उक्त शर्तअनुसार बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुगेको, न्यूनतम पुँजी कोष कायम भएको निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएकोलगायतका सर्त छन् ।

प्रतिक्रिया दिनुहोस