काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज सदन अवरोध नगर्ने भएको छ ।
केही बेरअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीको सम्बोधनमा अवरोध नगर्ने जानकारी गराएका हुन् ।