२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संयुक्त अधिराज्यका लागि प्रस्तावित राजदूत घिमिरेद्वारा कार्ययोजना प्रस्तुत (पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । संयुक्त अधिराज्यका लागि प्रस्तावित राजदूत चन्द्र कुमार घिमिरेले संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गरेका छन् ।

बिहीबार बसेको समितिको बैठकमा उनले आफ्नो कार्ययोजनामा देशको हितलाई सर्वोपरि राखी संयुक्त अधिराज्यसँगको नेपालको ऐतिहासिक सुसम्बन्ध, उक्त राष्ट्र समुन्नत आर्थिक, राजनैतिक, सामाजिक, शैक्षिक, सांस्कृतिक र सुदृढ शासकीय क्षमता र ती क्षमतासँग नेपाल र नेपालीको समुन्नतिका लागि पर्याप्त क्षमताहरू रहेको उल्लेख गर्दै त्यसका लागि आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

आफू राजदूत भएमा श्रम बजारको खोजी गर्ने, पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने, जलवायुसम्बन्धी मुद्दामा नेपालको पक्षमा पैरवी गर्नेलगायत उनको उनको कार्ययोजना छ ।

पूर्णपाठ :

123456789101112131415161718

प्रतिक्रिया दिनुहोस