काठमाडौँ । लोक सेवा आयोगले कृषि विकास बैंकको ऋण सहायक पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगको कार्यालयले आज सूचना जारी गरी कृषि विकास बैंकको ऋण सहायक पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो । कृषि विकास बैंक लिमिटेडको वि.नं. २५/२०७९-८० (खुला तथा समावेशी), प्राविधिक सेवा, तह ५, सहायक स्तर, ऋण सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।
हेर्नुहोस् नतिजा