२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासकीय अधिकृतको सरुवा रोक्न मेयर र उपमेयर एक महिनादेखि काठमाडौँमा रहेको खुलासा

अ+ अ-

काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न मेयर र उपमेयर १ महिनादेखि काठमाडौँमै रहेको पाइएको छ ।

नगरपालिकाका मेयर अम्बिका चलाउने, उपमेयर हर्कबहादुर रावल र केही कार्यपालिका सदस्य एक महिनाभन्दा बढी समयदेखि काठमाडौँमा रहेको भन्दै नेकपा एमालेसहित स्थानीय प्रमुख ६ दलले आपत्ति जनाएका छन् ।

मनसुन सक्रिय भएर बाढी पहिरोको जोखिम बढिरहेको बेला नगरपालिकाको नेतृत्व गैर जिम्मेवार बनेर काठमाडौंमा रहनु लज्जाको विषय भएको एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् ।

स्थानीय ६ वटै राजनीतिक दलले विज्ञप्तिमार्फत नै मेयर, उपमेयर, कार्यपालिका सदस्य तथा संघीय सरकारलाई १० बुँदे ध्यानाकर्षणसमेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस