२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले आशा जगाउन नसक्ने संशय पैदा भएको छ : काँग्रेस नेता पोखरेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले वर्तमान सरकारले सय दिनको अवधि पार नगर्दै समाजमा आशा जगाउन नसक्ने संशय पैदा भएको बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा आइतबार बोल्ने क्रममा पोखरेलले मन्त्रिपरिषदमा पठाएका व्यक्ति, मधेश मन्त्रिपरिषद्को आकार, सरकारले गरेका नियुक्ति र व्यापक सरुवाले सरकारको आलोचना भएको बताएका हुन् ।

पार्टी बैठकमा उनले भने, ‘जनताको भावना अनुसार सुधारिएर काम नगर्ने हो भने हामीले श्रीलंका र बांङ्लादेशको नियति भोग्न नपर्ला भन्न सकिँदैन ।’

योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका पोखरेलले अर्थतन्त्र बाह्य क्षेत्रमा केही सुधारिएको भए पनि धेरै क्षेत्रमा सुधार हुन नसकेको बताए । ‘बैंकसँग खुद ऋण दिन सकिने रकम साढे ४ खर्बभन्दा बढी छ । तर, बढ्दो कालोसूची र न्यून लगानी वातावरणले गर्दा बैंकिङ क्षेत्रबाट कर्जा प्रवाह हुन सकेको छैन,’ पोखरेलले भने ।

नेपालमा आयकर दर छिमेकी देशको तुलनामा बढी रहेको पोखरेलले बताए । एक करोड कमाउने व्यक्तिले ३९ लाख कर तिर्नु व्यावहारिक नभएको उनले बताए ।

केन्द्रीय समिति बैठकमा पोखरेलले राखेको धारणा :

प्रतिक्रिया दिनुहोस