२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टीआरसी विधेयकमा जुटेका सहमतिबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ

अ+ अ-

काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) बारे कार्यदलस्तरमा भएका सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिएका छन् । 

टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलका सदस्य तथा सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलासँग सोमबार प्रधानमन्त्री ओलीले औपचारिक रूपमा ब्रिफिङ लिएका हुन् । 

एमाले प्रमुख सचेतक समेत रहेका बर्तौलाले कार्यदलस्तरमा अहिलेसम्म भएका सबै सहमतिबारे मौखिक रूपमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको जानकारी दिए । 

टीआरसी विधेयकमा यसअघि दलहरूबिच रहेका असहमतिबारे साउन १७ गते सरोकारवालासहित बसेको बैठकमा सहमति जुटेको दलका नेताहरूले बताएका थिए । उक्त विधेयकमा सहमति जुटाउन एमालेबाट बर्तौला, काँग्रेसबाट गृहमन्त्री समेत रहेका  रमेश लेखक र माओवादी केन्द्रका नेता जनार्दन शर्मा रहेको कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस