२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रवासी श्रमिकहरूको समस्याबारेमा प्रमुख तीन दलका नेताहरूबीच छलफल

अ+ अ-

काठमाडौँ । आप्रवासी श्रमिकको रूपमा विभिन्न मुलुकमा पुगेका नेपालीहरूको समस्याबारेमा तीन प्रमुख दलका नेताहरूले छलफल गरेका छन् ।

नेपाली काँग्रेसका नेता धनराज गुरुङ, नेकपा एमालेका नेता राजन भट्टराई र नेकपा माओवादी केन्द्रकी नेता पम्फा भुसालले छलफल गरेका छन् ।

भट्टराईले भने, ‘आजको बसाइँमा प्रवासमा रहेका विशेष गरी खाडी मुलुकहरू र मलेसिया, कोरिया, जापान लगायतका देशमा रहेका श्रमिकहरूका समस्याहरू र तिनको समाधानका लागि राज्य तर्फबाट के कस्ता नीतिगत र कार्यक्रमिक सुधारहरू गर्नुपर्ने हुन सक्छन् यिनै विषयमा केन्द्रित रहेर छलफल गरियो । यस खालको छलफललाई निरन्तरता दिने र आवश्यक पर्दा अन्य सरोकारवाला र विज्ञहरूसँग समेत सामूहिक छलफल अगाडि बढाउने र छिटो भन्दा छिटो समस्या समाधान गर्न सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्रीहरूलाई विषयहरू अवगत गराई समाधानका लागि सामूहिक प्रयास गर्ने प्रतिबद्धता साथ उठियो ।’

प्रतिक्रिया दिनुहोस