काठमाडौँ । नयाँ सत्ता समीकरण फेरबदल भएसँगै नेकपा एमालेको भागमा परेको छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । मन्त्रालयको नेतृत्व एमालेका राजकुमार गुप्ताले सम्हालेका छन् । विशेष गरी कर्मचारीकै सरुवा/बढुवामा अल्मलिने गरेको मन्त्रालयमा पद बहाली गर्दै गुप्ताले निजामती कर्मचारीको सरुवा तथा व्यवस्थापनमा राजनीतिक हस्तक्षेपलगायतका कुनै प्रकारको गुनासो नआउने गरी कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएका छन् । राज्यको तर्फबाट जनतालाई उपलब्ध गराउनु पर्ने सेवा सुविधा सहज र सरल रूपमा गराउन उनले कर्मचारीलाई निर्देशन पनि दिई सकेका छन् ।
तर, मन्त्रीसामु स्थानीय तहमा कर्मचारीको व्यवस्थापन, कर्मचारी पठाएको ठाउँमा सरुवा भएर नजाने र गए पनि हाजिर नगराउने प्रवृत्ति, समायोजन भएर गएका कर्मचारीको वृत्ति विकास, ऐन/नियम संशोधन जस्ता विषय चुनौतीका रूपमा रहेका छन् । र, सबैभन्दा महत्त्वपूर्ण कुरा उनले कर्मचारीको सरुवा तथा व्यवस्थापनमा राजनीतिक हस्तक्षेपलगायतका कुनै प्रकारको गुनासो नआउने गरी कार्यसम्पादन गर्ने प्रतिबद्धता जुन जनाएका छन् त्यो नै सबैभन्दा महत्त्वपूर्ण पक्ष हो ।
सरकार फेरिने बित्तिकै आउने प्रत्येक मन्त्रीहरूको भनाई त्यही रहन्छ तर आएकै भोलीपल्ट अनेकतिरका सिफारिसमा कर्मचारीको सरुवा गरिन्छ । भनाई र गराइमा तादम्यता नमिल्दा अन्ततः जानेदिनसम्म बदनामित भएर निस्कनुपरेको अवस्था छ । हेरौँ मन्त्री गुप्ताले आफ्नो प्रतिबद्धता कति पुरा गर्नेछन् । यस सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग प्रशासन डटकमले गरेको कुराकानीको सम्पादित अंश ।
मन्त्रालय सम्हाले पछिको यो तीन/चार दिनको तपाईँको अनुभव कस्तो रह्यो ?
असार ३१ मा कार्यभार सम्हाले । ५ मिनेटमा कार्यभार सम्हाल्ने काम सकेर क्याबिनेटमा सहभागी भएँ । यो बिचमा बधाई तथा शुभकामना दिनेको भिडभाड पनि छ । साथीहरूलाई थोरै समय दिएर आफ्नो काममै केन्द्रित छु ।
मन्त्रालयका महाशाखाहरूको ब्रिफिङ सकाएको छु । कर्मचारीहरू व्यवस्थापन गर्ने विषयमा तथ्याङ्क लिने काम पनि भएको छु । विज्ञहरूसँग पनि परामर्श लिएको छु ।
मन्त्रालयको कार्यभार सम्हाल्दै गर्दा के कस्ता योजनाहरू बनाउनु भएको छ ?
सामान्य प्रशासनमा दुई वटा समस्या देखेको छु । निजामती ऐन धेरै पहिलादेखि अड्किएको छ । त्यो निजामती ऐनलाई अगाडि बढाउने विषय फाइन भएको छ ।
दोस्रो समस्या सरुवाको रहेको छ । विभिन्न पालिकामा दरबन्दी भएको दरबन्दी अनुसारको कर्मचारीहरू जाँदैनन् । दरबन्दी अनुसारको कर्मचारी नजाँदा चौथो, पाँचौँ तहको कर्मचारीहरूले पालिका चलाई रहेको अवस्था छ । कति स्थानमा एउटा प्रमुख प्रशासकीय अधिकृतले दुई वटा पालिका चलाएको अवस्था छ ।
यो सरुवालाई एउटा विधि बनाएर व्यवस्थित गर्नुपर्ने छ । सरुवाको विषयमा दबाब दिन कोही पनि मन्त्रालय आउन नपरोस् भनेर एउटा कार्यविधि बनाउँदै छौँ । एक वर्षसम्म कर्मचारीलाई सरुवा गर्न नपाइने, अधिकृतको दरबन्दी भएको स्थानमा अधिकृत नै जाने, उपसचिवको दरबन्दी भएको स्थानमा उपसचिव जाने र सहसचिवको भएको स्थानमा सहसचिव नै जाने गरी तथ्याङ्क निकालेका छौँ । अर्कोतर्फ यसका लागि कति कर्मचारी चाहिन्छ भन्ने तथ्याङ्क पनि निकालेका छौँ ।
अहिले म यी दुई वटा काममा केन्द्रित भएर काम गरिरहेको छु । तत्कालका लागि मेरो फोकस यसैमा छ ।
सरुवामा ठुलै राजनीतिक दबाब आउने गरेको पाइन्छ, कर्मचारीहरूको पनि त्यतिकै दबाब हुन्छ, यसलाई कसरी फेस गर्नुहुन्छ ?
मैले मन्त्रालय सम्हालेको चार दिन भएको छ । यो बिचमा विभिन्न पालिकाका साथीहरू आउनु भयो र यहाँ यो गरौँ, त्यहाँ यो गरौँ भन्नुभयो । सरुवामा दबाब छ नै ।
मैले कार्यविधि बनाउँदै छु । त्यो कार्यविधि अनुसार नै काम हुन्छ । कार्यविधि अन्तर्गत पर्ने हरेक ठाउँमा कर्मचारी पठाउँछु ढुक्क हुनुहोस् भनेर उहाँहरूलाई भनेको छु ।
यहाँ यो पनि समस्या छ कि मन्त्रालयले पठाएको सम्बन्धित ठाउँमा कर्मचारी जान मान्दैनन् । पठाएको ठाउँमा जान नमान्ने कर्मचारीलाई कारबाही गर्ने कि उनीहरूलाई के गर्ने ? भनेर कर्मचारीका विभिन्न सङ्घ/सङ्गठनका नेतृत्वहरूसँग पनि छलफल गर्दै छौँ । यो विषय दुई/तीन दिनमा टुङ्ग्याउने गरी अघि बढेका छौँ ।
तपाईँका योजना सफल हुनुका लागि को को बाट के कस्तो सहयोगको अपेक्षा गर्नु भएको छ ?
कर्मचारीहरूले भरिएकै मन्त्रालय रहेछ । सचिवालय पनि राजनीतिक अखडा जस्तो रहेछ, त्यसलाई चुस्त दुरुस्त राख्ने विषयमा अध्ययन गर्दै छु । विज्ञलाई हायर गरेर विज्ञहरूसँग पनि परामर्श गर्दै छु ।
निजामती ऐन अगाडि बढाउने र सरुवा व्यवस्थित गर्नेमा कर्मचारीहरूको सकारात्मक सहयोग आवश्यक छ ।
कर्मचारीतन्त्र र सार्वजनिक प्रशासनप्रति तपाईँको बुझाई कस्तो छ ?
यो विषयमा अहिले टिप्पणी नगरौँ । सार्वजनिक प्रशासन बुझेर नै केही सुधार गर्ने उद्देश्यले मन्त्रालयको जिम्मेवारीमा आएको हुँ । अहिले बोल्नु भन्दा पनि राम्रो काम गरेर देखाउने तयारीमा छु ।
सम्बन्धित समाचारः देश कर्मचारीहरूले नै चलाएका छन्, योग्य कर्मचारीहरूलाई प्रोत्साहन गर्नुपर्छ : सांसद अग्रहरी
सम्बन्धित समाचार : व्युरोक्रेसीमा के समस्या छ ? मधेशमा कर्मचारी जानै चाहँदैनन् : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी व्यवस्थापन लथालिङ्ग छ, संघ रोज्दा समस्या भयो : सांसद जोशी
सम्बन्धित समाचार : संविधान अनुसार न्यायालय र कर्मचारीतन्त्र पुनर्संरचना हुन सकेनन् : सांसद शर्मा
सम्बन्धित समाचार : सांसदहरु वडाध्यक्ष जस्तो हुन थाले, भूमिकाबारे बुझाउन जरुरी छ : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी माथिको आदेश होइन, सरकारको नीति अनुसार चल्नुपर्छ : काँग्रेस नेत्री सेजुवाल
सम्बन्धित समाचार : सरकार नै अनुदार भएपछि कर्मचारीलाई मात्र दोष लगाउनुको अर्थ छैन : एमाले नेता गैरे
सम्बन्धित समाचार : अरबौँको काण्ड मच्चाउनेलाई कारबाही हुँदैन, सुशासनका लागि अवस्था र व्यवस्था परिवर्तन गर्न जरुरी छ : शाही
सम्बन्धित समाचार : काठमाडौँबाट शासन गर्नेहरू सिंहदरवारलाई नै सबै कुरा ठान्छन्, अधिकार बाँडफाँड गर्नै चाहँदैनन् : पूर्वमन्त्री खान
सम्बन्धित समाचार : कर्मचारीलाई के दोष दिनु, आफ्नो मान्छे मुछिने भएपछि अनुसन्धानकै अफिसर सरुवाको सिकार हुन्छ: सभापति सिंह
सम्बन्धित समाचार : कतिपय कर्मचारी सरकारलाई उदासीन देखाएर व्यक्तिगत फाइदा लिने क्रियाकलापमा संलग्न छन्: सभापति साह
सम्बन्धित समाचार : कर्मचारीको भूमिका भनेको राज्यलाई सफल बनाउने नै हो : सभापति सुवेदी
सम्बन्धित समाचार : नीतिगत भ्रष्टाचार राजनीतिक नेतृत्वको संलग्नता बिना सम्भव छैन : सांसद खनाल
सम्बन्धित समाचार : कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ दियो भने मन्त्री पनि मक्ख पर्छन् : सांसद थापा
सम्बन्धित समाचार : कर्मचारीले गरेको गल्तीको गाली नेताले खानु परेको छ : सांसद चौधरी
सम्बन्धित समाचार : नीतिगत कमजोरी र कर्मचारीको मानसिकताले सार्वजनिक सेवा चुस्त हुन सकेन : सांसद घर्ती
सम्बन्धित समाचार : समयमा ऐन कानुन नबन्दा कर्मचारी अगाडि राजनीति पछाडि जस्तो भयो : सांसद तामाङ
सम्बन्धित समाचार : गौरवका आयोजनामा सरकार स्पष्ट हुनुपर्छ, कर्मचारीलाई दोष लगाएर पन्छिन मिल्दैन : सभापति रावल
सम्बन्धित समाचार : प्रधानमन्त्री र मन्त्री सुध्रिए कर्मचारीहरू आफैँ सुध्रिन्छन् : सांसद सुवाल
सम्बन्धित समाचार : जनउत्तरदायी कर्मचारी प्रशासनबाट मात्र सेवाग्राहीले छिटो सेवा प्राप्त गर्न सक्छन् : सांसद घिमिरे
सम्बन्धित समाचार : खरिदार भएकै कारण छोराछोरी डाक्टर इन्जिनियर हुन नपाउने ? -काँग्रेस सचेतक थिङ
सम्बन्धित समाचार : सरकार राम्रो भयो भने कर्मचारीहरू त्यसै राम्रा हुन्छन् : सांसद तिवारी
सम्बन्धित समाचार : समस्याको कारण बनेको राजनीतिक नेतृत्व नबदलिएसम्म व्युरोक्रेसी बदलिँदैन : प्रमुख सचेतक गिरी
सम्बन्धित समाचार : ‘हिन्दूराष्ट्र’बारे महासमितिले निर्णय नगरे काँग्रेससँगै राष्ट्र नै गम्भीर सङ्कटमा पर्छ : भण्डारी
सम्बन्धित समाचार : काँग्रेस सहमहामन्त्री परियारलाई प्रश्न- महासमिति बैठकले दिएको सन्देश के हो ?
सम्बन्धित समाचार : नयाँ कानुन नहुँदा पुरानै ढर्रामा चल्नुपर्ने कर्मचारीको बाध्यता हो : सभापति शर्मा
सम्बन्धित समाचार : मन्त्रीले बकम्फुसे गफ र स्टण्टबाजी गरेर जनता अलमलाउनु हुँदैन : सभापति खतिवडा
सम्बन्धित समाचार : गठबन्धन सत्ता स्वार्थको झुन्ड जस्तो लाग्छ : सांसद भण्डारी
सम्बन्धित समाचार : व्युरोक्रेसीबारे सांसदहरूको बुझाई-कानून नहुँदा पुरानै ढर्राबाट चले
सम्बन्धित समाचार :सरकारलाई विश्वासको मत दिन्छौँ, गठबन्धनबारे पार्टीमा विवाद छैन : अध्यक्ष श्रेष्ठ
सम्बन्धित समाचार : व्युरोक्रेसीले राजनीतिक साइड लिँदा जनता मारमा पर्छन् : सांसद पाण्डे
सम्बन्धित समाचार : गृहमन्त्रीबारे प्रधानमन्त्री न्यायाधीश बन्नुभयो -सांसद पाण्डे
सम्बन्धित समाचार : अध्ययनकै क्रममा संघीय निजामती विधेयक, व्यापक छलफल र संशोधनको आवश्यकता
सम्बन्धित समाचार : योग्य र इमान्दार मधेस जान चाहँदैन, भ्रष्ट कर्मचारी खोजी खोजी जान्छन् : डा. सीके राउत
सम्बन्धित समाचार : रसिया श्रमिक पठाउने निर्णय एक महिनासम्म गोप्य, श्रम मन्त्री भन्छन्- शंकास्पद निर्णयबारे अध्ययन भइरहेको छ
सम्बन्धित समाचार : नाउपा विवाद : हात हालाहालदेखि निष्कासनसम्म, अध्यक्ष भन्छिन् -‘अधिकार प्रयोग गरेको हो, हाबी भएको होइन’
सम्बन्धित समाचार : सरकार सुशासनमा केन्द्रित भए व्यवस्थाप्रतिका गुनासा आफैँ कम हुन्छन् : संघीयताविज्ञ देवकोटा
सम्बन्धित समाचार : प्रणाली सुधार नगरेसम्म सुशासन कायम हुँदैन भन्नेमा राप्रपा स्पष्ट छ : राजेन्द्र लिङ्देन
सम्बन्धित समाचार : सुशासनका लागि अडान लिन नसक्ने कर्मचारी प्रशासनले राजनीतिलाई बदनाम गरायो : शेरबहादुर कुँवर
सम्बन्धित समाचार : राजनीतिक दल र सरकारी संरचनामा ‘उप’ दोस्रो पद महिलाकै हो भन्ने भ्रम छ : उपाध्यक्ष घिमिरे
सम्बन्धित समाचार : शिक्षकको राजनीति : दलसँगको आबद्धता त्याग्न समय दिनुपर्छ, जबरजस्ती गरे प्रत्युत्पादक हुन्छ !
सम्बन्धित समाचार : ज्येष्ठ नागरिकलाई वृद्धाश्रम लगेर छोड्ने प्रवृत्तिको अन्त्यका लागि कार्यविधि बनाइँदै छ -मन्त्री चौधरी
सम्बन्धित समाचार : देश कर्मचारीहरूले नै चलाएका छन्, योग्य कर्मचारीहरूलाई प्रोत्साहन गर्नुपर्छ : सांसद अग्रहरी
सम्बन्धित समाचार : ‘अत्यासलाग्दो’ डढेलोप्रति सांसदहरूको चासो, सरकारको मुख ताक्नु भन्दा स्थानीय नै सचेत हुनुपर्छ
सम्बन्धित समाचार : कर्मचारीतन्त्र र सेवा प्रवाह परम्परागत रूपमै चलेको छ : सांसद गैरे
सम्बन्धित समाचार : मन्त्री फेरिइरहने र आफू अनुकूलका मान्छे खोज्ने प्रवृत्तिले कर्मचारीलाई अस्थिर बनायो: पूर्वमन्त्री डा. महतो
सम्बन्धित समाचार : कर्मचारी केन्द्र केन्द्रित भए, अधिकांश काठमाडौँ बाहिर जाँदै जाँदैनन् : सांसद अधिकारी
सम्बन्धित समाचार : कर्मचारीतन्त्रले जहिले जमिनतर्फ हेर्छ : सांसद थपलिया
सम्बन्धित समाचार : सहकारी प्रकरण : संसद अवरोधबारे सांसदको टिप्पणी, भन्छन्- काँग्रेस आफै फस्यो
सम्बन्धित समाचार : कर्मचारीतन्त्र असाध्यै प्रक्रियामुखी र काम नगर्नेमै रमाउने छ : पूर्वमन्त्री किराँती
सम्बन्धित समाचार : अदालतको फैसला कार्यान्वयनकै लागि भनसुन गर्नुपर्छ : सांसद कंशाकार
सम्बन्धित समाचार : जलवायु परिवर्तनबारे सांसदहरूको चासो, भन्छन्– विज्ञ र दक्ष जनशक्तिको व्यवस्था गरौँ
सम्बन्धित समाचार : कानुन गोलमटोल गरेर ल्याउने सचिवहरू नै हो : सांसद तिमलसेना
सम्बन्धित समाचार : कर्मचारीतन्त्र स्वेच्छाचारी र आत्म केन्द्रित छ : सांसद आचार्य
सम्बन्धित समाचार : अयोग्यले शासन गर्दा योग्य कर्मचारीहरू निरुत्साहित र निष्क्रिय छन् : सांसद दाहाल
सम्बन्धित समाचार : मेयर र उपमेयरबिचको लफडाले कर्मचारीहरू काम गर्न हच्किन्छन् : सांसद हजरा
सम्बन्धित समाचार : पूर्वमन्त्री मोदीलाई प्रश्न-के कर्मचारीतन्त्र भ्रष्ट नै छ त ?
सम्बन्धित समाचार : कर्मचारीहरूबाट हामीले सोचे जस्तो साथ नपाएकै हो : रास्वपा सांसद नेपाली
सम्बन्धित समाचार : जनताको म्यान्डेट बमोजिम दुई शक्ति एक ठाउँमा उभिएका हुन् : महेश बर्तौला
सम्बन्धित समाचार : भ्रष्टाचारका मुद्दामा नयाँ तथ्य खुल्न थालेपछि मध्यरातमा गठबन्धन बन्यो : सांसद शाही
सम्बन्धित समाचार : एमालेलाई खेलाएर सत्तामा नाची रहन्छु भन्ने दम्भ ‘प्रचण्ड’मा देखियो : सांसद पौडेल
सम्बन्धित समाचार : राजनीतिक अस्थिरताले कर्मचारीहरूको ‘पर्फमेन्श’ राम्रो हुन सकेन : सांसद रायमाझी
सम्बन्धित समाचार : नेता ठिक भए कर्मचारीले अनियमितता गर्ने हिम्मत गर्दैन : सांसद गौतम