काठमाडौँ । गएरातिको वर्षाले राष्ट्रिय सभा गृह परिसर जलमग्न भएको छ ।
पानी उचित निकास नहुँदा सभा गृह जलमग्न भएको हो । जलमग्न भएको परिसरको पानी पम्प लगाएर तानेर बाहिर फालिएको छ ।