२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यरातमा काँग्रेस-एमालेबीच भएको सहमति कसलाई जोगाउन हो ? भन्दै रविले उठाए प्रश्न  

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काँग्रेस(एमालेबीच भएको सहमति संविधान जोगाउन नभएको बताएका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि संसदमा भएको छलफलमा गृहमन्त्री समेत रहेका लामिछानेले रातिमा भएको सहमति शंकास्पद भएको बताए ।

जब अनुसन्धानको सुई कसैको ढोकामा ढकढक्याउन गयो, तब काँग्रेस र एमालेलाई संविधानको चिन्ता लागेको उनले बताए । सार्वजनिक समेत नभएको त्यो सहमति संविधान जोगाउन नभएको भन्दै उनले भने, ‘संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो, त्यो सहमति आइएपछि खुल्ला ।’

ठूला दलहरू मिल्दा लोकतन्त्रलाई असर गर्ने त होइन भन्ने चिन्ता रहेको समेत उनले बताए । लामिछानेले काँग्रेस र एमाले बीच १७ असारको मध्यराति भएको सहमति शंकास्पद रहेको टिप्पणी गरे ।

मध्यरातमा व्यापारीको घरमा भएको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिनुपर्ने कारण उनले खोजे । ‘विना जानकारीको यो सहमति न राष्ट्रलाई थाहा छ , न सहमति गर्ने राजनीतिक दलका सांसदलाई थाहा छ । न नेताहरूलाई थाहा छ,’ लामिछानेले भने, ‘मध्यरातमा व्यापारीको घरमा गर्नुपर्ने यो कस्तो सहमति हो ?’

प्रतिक्रिया दिनुहोस