काठमाडौँ । सरकारले हुम्लु जातिलाई जनजातिमा सूचीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको सिफारिसमा हुम्लु जातिलाई जनजातिमा सूचीकृत गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।