२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोखा नगरपालिकाको वडा नम्बर ९ ले कक्षा ११-१२ पढ्न २५ जनालाई छात्रवृत्ति दिँदै

अ+ अ-

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाको वडा नं. ९ ले कक्षा ११/१२ पढ्न २५ जनालाई पूर्ण छात्रवृत्ति दिने भएको छ । विज्ञान, व्यवस्थापन तथा मानविकी संकाय पढ्न छात्रवृत्तिका लागि वडाले आवेदन आह्वान गरेको हो।

वडाध्यक्ष रामभक्त घिमिरेले आफ्नो वडाको मात्रै नभई अन्य क्षेत्रका विद्यार्थीले पनि छात्रवृत्तिका लागि आवेदन दिन पाउने जानकारी दिए ।

वडाको मातहतमा रहेका स्कुलबाहेक अन्य स्कुलमा कुल क्षमताको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति सिफारिस गर्ने वडाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस