२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असुरक्षा देखाउँदै पाइलटले बन्द गरे नलिनचोकको हेलिपोर्टबाट हेलिकप्टर उडान

अ+ अ-

काठमाडौँ । हवाई सुरक्षाको जोखिम कारण देखाएर पाइलटहरूले नलिनचोकको हेलिपोर्टबाट हेलिकप्टर उडान बन्द गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने भन्दै सूर्यविनायक नपा-१० मा ३३ रोपनी क्षेत्र ओगटेको हेलिप्याडको असार ७ गते पर्यटन मन्त्रीले उद्घाटन गरेका थिए ।

करिब ११ करोडको लागतमा यहाँ हेलिप्याड बनाइएको हो । अहिले १२ हेलिकप्टर सेवा प्रदायक कम्पनीका ४० हाराहारी हेलिकप्टर सञ्चालनमा छन् ।

पाइलटहरूले वरपरका घरलगायत मानव निर्मित संरचनाले अवरोध गरेको, हेलिपोर्टमा कन्ट्रोल टावर नभएको, उडान भर्ने ठाउँ र पार्किङ क्षेत्र साँगुरो भएको भन्दै उडान रोकेका हुन् । नागरिक उड्डयन प्राधिकरणले हवाई असुरक्षाको कारण देखाउँदै पाइलटहरूले उडान बन्द गरेको बताएको छ ।

व्यावसायिक उडान गरेपछि मानव निर्मित भौतिक संरचनाले असर परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस