२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढ्यो चीनतर्फको आयात-निर्यात

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू वर्षको ११ महिनामा आयात र निर्यात नै घटेको जनाएको छ ।

चालू वर्षको ११ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले आयात १.८ प्रतिशतले र निर्यात ३ प्रतिशतले खुम्चिएको जानकारी दिएको हो ।

तथ्यांकअनुसार कूल वस्तु निर्यात ३ प्रतिशतले घटेर १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा नेपालको निर्यात २२.७ प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात ४.५ प्रतिशतले घटेको छ भने चीनतर्फको निर्यात ५७.७ प्रतिशतले बढेको छ ।

यस्तैअन्य मुलुकतर्फको निर्यातमा १.७ प्रतिशतको गिरावट आएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिना लगायत वस्तुको निर्यात बढ्दा पाम तेल, सोयाबिन तेल, ऊनी गलैँचा, ब्रान्स, चया लगायत वस्तुको निर्यात घटेको छ ।

यस अवधिमा आयातमा समेत गिरावट आएको छ । यो अवधिमा १.८ प्रतिशतले अर्थात् १४ खर्ब ५३ अर्ब रुपैयाँले आयात घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६ प्रतिशतको गिरावट आएको थियो । वस्तु आयात गरिने मुलुकमध्ये भारतबाट भएको आयात ३.१ प्रतिशतले घटेको छ भने चीनबाट हुने आयात ३४.८ प्रतिशतले बढेको छ ।

अन्य मुलुकबाट भएको आयात २० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर्स पार्टपुर्जा, तयारी पोशा, विद्युतीय उपकरण, हवाईजहाजको स्पेयस पार्टपुर्जा, लत्ताकपडा लगायत वस्तुको आयात बढेको छ भने कच्चा तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायत वस्तुको आयात घटेको छ ।

प्रतिक्रिया दिनुहोस