काठमाडौँ । लोक सेवा आयोगले उपसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले वि.नं १६६६०-१६६६२/०८०-८१ (आ.प्र.), नेपाल न्याय सेवा, न्याय/कानून/सरकारी वकिल समूह, विज्ञापन नम्बर १६७०४/०८०-८१ (आ.प्र), नेपाल परराष्ट्र सेवा, वि.नं. १६६६४-१६६६६/०८०-८१ (आ.प्र), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन/लेखा/राजश्व समूह, वि.नं. १६६६७/०८०-८१ (आ.प्र), नेपाल लेखापरीक्षण सेवातर्फको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
जसमा ४५ जना सिफारिस भएका छन् ।
सूची :