२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्यामा पारित कर वृद्धिसम्बन्धी विधेयक विरुद्ध प्रदर्शन, पाँचको मृत्यु ५० भन्दा बढी प्रदर्शनकारी घाइते

अ+ अ-

काठमाडौँ । केन्यामा सरकारविरुद्ध प्रदर्शन भएको छ । आर्थिक संकट भोगिरहेका केन्याका नागरिकले सरकारले कर बढाउने नयाँ वित्त विधेय ल्याउँदा संसद्‌ भवनमा आक्रमण गर्न खोजेका थिए । सो क्रममा प्रहरीको गोली लागि पाँच जना प्रदर्शनकारीको ज्यान गएको छ भने ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । 

मंगलबार हजारौँ प्रदर्शनकारीले कर वृद्धिसम्बन्धी विधेयक पारित गरिरहँदा बलपूर्वक संसद भवन भित्र प्रवेश गर्न खोजेका थिए । प्रदर्शनकारीलाई रोक्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गर्दा पनि पछाडि नहटेपछि प्रहरीले गोली प्रहार गरेको रोयटर्सले जनाएको छ। 

वित्त विधेयक विरुद्ध संसद् भवन बाहिर प्रदर्शन गर्ने क्रममा संसद् भवनको केही भागमा प्रदर्शनकारीले आगो समेत लगाइदिएका थिए । संसद भवनमा आक्रमण भएपछि प्रहरीले गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले उल्लेख गरेको छ । 

यस्तै, सांसदहरूलाई जमिनमुनिको सुरुङ मार्ग प्रयोग गरी सुरक्षित बाहिर निकालिएको थियो। 

देशले चरम आर्थिक संकटको सामना गरिरहेका बेला कर वृद्धिसम्बन्धी कानून ल्याएको भन्दै सर्वसाधारणले विरोध गरेका हुन् । विरोधका बीच सो विधेयक सदनबाट भने पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस