२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छाउगोठमा किशोरीमाथि बलात्कार गर्नेलाई कडा कारवाही गर्न माग

अ+ अ-

काठमाडौँ । अछामको पञ्चदेव विनायक नगरापालिका एक किशोरीमाथि बलात्कार गर्नेमाथि कडा भन्दा कडा कारवाही गर्नुपर्ने सांसदले माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा नेकपा (माओवादी केन्द्र)का सचेतक रुपा चौधरीले यस्तो माग गरेकी हुन् ।

उनले भनिन्, ‘सभामुख महोदय, अछामको पञ्चदेवल विनायक नगरपालिका दुई मामा घरमा बसेर पढ्दै गरेकी १६ वर्षकी किशोरी अस्ति राती छाउपडी गोठमा मामा नाता पर्ने १७ वर्षका यूवकबाट बलात्कृत भएको सूचना प्राप्त भएको छ । आज ती युवक सहित समाज र परिवार पनि त्यतिकै दोषी छन् । दोषीलाई कडा भन्दा कडा कारवाही गरेर पीडितलाई न्याय दिनका लागि म सभामुख महोदयमार्फत सरकारलाई आग्रह गर्न चाहन्छु ।’

प्रारम्भिक अनुसन्धानका क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका-२ मा १६ वर्षीया किशोरी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएकी थिइन् ।

आरोपित १७ वर्षीय किशोरलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले बिहान किशोरी बेहोस अवस्थामा रहेको थाहा पाएको र छानबिन सुरु गरेको थियो । किशोरीमाथि सामूहिक बलात्कार भएको हुन सक्ने अनुमान गरिएको छ ।

पीडित र आरोपित दुवैको स्वास्थ्य परीक्षण गरिएको तर, रिपोर्ट अझै नआएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस