२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिवको घरमा चोरी गर्ने पाँच जनामाथि अनुसन्धान हुँदै, फरार एकको खोजी कार्य जारी 

अ+ अ-

काठमाडौँ । एक सहसचिवको घरमा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

चोरीमा संलग्न रहेको आरोपमा ५ जना एक जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको र फरार एक जनाको खोजी कार्य जारी रहेको ललितपुर प्रहरी परिसरका एसपी एवं प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । 

नगद तथा गरगहना गरेर २८ लाख रुपैयाँ चोरी भएको दाबी गर्दै ती सहसचिवले जाहेरी दिएपछि प्रहरीले चोरीमा संलग्नहरूको खोजी गरेको थियो ।

प्रहरीले ती सह सहसचिवको नाम भने खुलाएको छैन ।

पक्राउ पर्नेहरूमा भोजपुरको पौवादुम्बा गाउँपालिका-४ घर भई काठमाडौँ-२४ किलागल बस्ने ३० वर्षीय सीताराम लकान्द्रे, रामेछापको उमाकुण्ड गाउँपालिका-४ घर भई स्वयम्भू बस्ने सुजनकुमार सुनुवार, नुवाकोटको सामरी घर भई काठमाडौं शेषमती बस्ने ४० वर्षीय कुमार राना मगर, दोलखाको शैलुङ गाउँपालिका-८ घर भई थली बस्ने ४१ वर्षीय वीरबहादुर श्रेष्ठ, सोही ठाउँ घर भई काठमाडौं असन बस्ने सुनिल श्रेष्ठ छन् । 

उनीहरूबाट प्रहरीले करिब ७ तोला सुनका गरगहना, मोबाइल, अमेरिकी र कम्बोडियाको मुद्रा आदि बरामद गरेको छ । 

प्रतिक्रिया दिनुहोस