२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५ विद्यालयमा महानगरले गर्‍यो शिलबन्दी

अ+ अ-

काठमाडौँ । वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रमा अनुमतिबिना सञ्चालित विभिन्न ५ वटा विद्यालयमा मंगलबार सिलबन्दी गरेको छ । 

सिजी एजुकेशनद्वारा सञ्चालित दिल्ली पब्लिक स्कुलको पूर्वप्राथमिक तह (मन्टेश्वरी) कक्षा निनोस वीरग्न्जको नामबाट वीरगन्ज-१२ मुर्ली बगैँचामा अनुमतिबिना सञ्चालन भइरहेको पाइएकाले सिलबन्दी गरिएको महानगरपालिकाका जनसम्पर्क अधिकृत नवराज फुयाँलले जानकारी दिए ।

त्यसैगरी, वीरगन्ज-२६ सुगौलीमा २०५७ सालदेखि अवैध रूपमा सञ्चालन गरिरहेको सिटिजन पब्लिक स्कुल र २०७५ देखि सञ्चालित एएस नलेज एकेडेमीमा पनि सिलबन्दी गरिएको छ ।

वीरगन्ज-१८ भवानीपुरमा सञ्चालित सुरज एकेडेमी अनुमतिबिना नै सञ्चालनमा रहेकोले सिलबन्दी गरिएको तथा सोही वडामा अनुमतिभन्दा बढी कक्षा सञ्चालन गरेको बुद्ध एकेडेमीमा पनि सिलबन्दी गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस