२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३४० स्वास्थ्य संस्थासँग आइरन चक्कीको मौज्दात शून्य

अ+ अ-

काठमाडौँ । स्वास्थ्य सेवा विभागले औषधिको अभिलेख राख्न प्रयोग गरेको सफ्टवेयर अनुसार २०८० पौष मसान्तसम्ममा ३४० स्वास्थ्य संस्थासँग आइरन चक्कीको मौज्दात शून्य रहेको पाइएको छ । 

लेखापरीक्षणको क्रममा परीक्षण गर्दा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, कोशी अस्पताल र बी।पी।कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो वर्ष विभाग र प्रदेश आपूर्ति केन्द्रबाट कुनै पनि आइरन चक्की उपलब्ध भएको छैन । 

खरिद गरिएको आइरन चक्की लाभग्राहीले सुलभ तरिकाले प्राप्त गर्न सक्ने गरी वितरणको व्यवस्था मिलाउनुपर्ने प्रतिवेदनले औँल्याएको छ । विभागले यो वर्ष २१ करोड ३५ लाख आइरन चक्की खरिद गरी १८ करोड ७० लाख ५० हजार रुपैयाँ खर्च लेखेको छ । 

विगत वर्ष आइरन चक्की खरिद गर्न प्रदेश र स्थानीय तहलाई बजेट विनियोजन गरेको र यो वर्षसमेत प्रदेश र स्थानीय तहबाटै खरिद गर्ने गरी बजेट विनियोजन भएकोमा सचिवस्तरीय निर्णयअनुसार आइरन चक्की विभागले खरिद गरेको छ । खरिद भएका आइरन चक्कीमध्ये २०८० फागुन मसान्तसम्म विभाग, पथलैया मेडिकल स्टोर र सातवटा प्रदेश आपूर्ति केन्द्रमा ६ करोड १५ लाख ७३ हजार (२८.८४ प्रतिशत) चक्की मौज्दात रहेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस