२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ गठबन्धन वाम एकता होइन, सत्ता समीकरण मात्रै हो : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकता भन्नु तत्कालका लागि सही नहुने बताएका छन्।

आइतबार धनगढी आएका प्रधानमन्त्री ‘प्रचण्ड’ले विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा सत्ता समीकरणमा वामपन्थी मात्रै नभएकाले वाम एकता भन्न सही नहुने बताएका हुन्।

‘समीकरण वामपन्थीको भनेर मात्रै गरेको पनि होइन। त्यसकारण वाम एकता भन्नु सही पनि छैन। वाम-गैरवाम सबै छन्।  त्यसकारण यसलाई सत्ता समीकरणका रूपमा लिएका छौँ,’ उनले भने।

प्रधानमन्त्री ‘प्रचण्ड’ले वामपन्थीबीच समझदारी बन्दै गए एक ठाउँमा हुने सम्भावना बढ्दै जाने पनि बताए।

‘त्यस्तो भएन भने अप्ठ्यारो स्थिति पनि हुनसक्छ। जे भए पनि अहिले वामपन्थी एकता होइन। राजनीतिक सत्ता समीकरणको रूपमा मात्रै हेरिएको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस