२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुखले छलफलका लागि बोलाएको बैठक निष्कर्षविहीन

अ+ अ-

काठमाडौँ । सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा बालुवाटारमा सत्ता र प्रतिपक्षी दलकाबीच भएको छलफल निष्कर्षविहीन सकिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय सभामा काँग्रेस संसदीय दल नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका थिए।

उक्त छलफलमा काँग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने जोडिएकोले निष्पक्ष छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने अडान दोहोर्‍याएको छ भने सत्तारूढ दलहरूले संसदीय समितिको आवश्यकता नरहेको दाबी गरेका छन्। संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष तयार नदेखिएकोले बालुवाटारको छलफल समझदारीमा नपुगेको काँग्रेसका एक नेताले बताए।

काँग्रेसले सहकारी प्रकरणमा लाखौँ बचतकर्ता पीडित रहेकोले संसदीय समिति गठन गरेर छानबिन गरिनुपर्ने बताउँदै आएको छ। सभामुख घिमिरेले सोमबार पनि सिंहदरवारस्थित कार्यकक्षमा सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस