२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षमा ५ हजार ८ सय ७६ विरोधका घटना 

अ+ अ-

काठमाडौँ । पछिल्लो एक वर्षभित्र देशभर ५ हजार ८ सय ७६ वटा बन्द हडताल तथा विरोधका घटनाहरू भएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बिहीबार नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीम प्रसाद ढकालले देशभर ५ हजार ८ सय ७६ वटा विरोधका घटनाहरू भएको बताएका हुन् । 

उक्त घटनामा १ लाख ४८ हजार ३ सय ७७ जना प्रहरी परिचालन गरिएको थियो भने १ हजार १ सय ६६ सेल ग्याँस गन, ३ सय २४ राउण्ड हवाई फायर र ९७ राउण्ड रबर बुलेटको प्रयोग भएको पनि उनले जानकारी दिएका छन् ।  

यसका साथै घटनामा प्रहरीतर्फ ४ सय ४४ जना घाइते भएका छन् भने प्रदर्शनकारी १ हजार २ सय ९० पक्राउ, एकसय ९० घाइते र तीन जनाको मृत्यु भएको विवरण पनि सार्वजनिक गरिएको छ । 

प्रतिक्रिया दिनुहोस