२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९६७ विद्यार्थी अधिवक्ताको लिखित परीक्षामा उत्तीर्ण

अ+ अ-

काठमाडौँ । विभिन्न विश्वविद्यालयबाट ९४५ जना र खुल्ला विश्वविद्यालयबाट २२ गरी ९६७ विद्यार्थीले अधिवक्ताको लिखित परीक्षा उत्तीर्ण गरेका छन् । अब उनीहरुले मौखिक परीक्षा पनि उत्तीर्ण गर्नुपर्नेछ ।

नेपाल बार काउन्सिलले लिएको ३१ औँ अधिवक्ताको लाइसेन्ससम्बन्धी परीक्षामा ९ सय ४५ जना उत्तीर्ण भएका हुन् । उनीहरूको मौखिक परीक्षा चैत २ गते हुने काउन्सिलले जनाएको छ ।

त्यस्तै नेपाल खुला विश्वविद्यालयबाट कानूनमा स्नातक (एलएलबी)का लागि कुल ७५ परीक्षार्थीमध्ये थोरै संख्यामा अर्थात २२ जनाले मात्रै लिखित परीक्षा उत्तीर्ण गरेका हुन् । उनीहरूका लागि चैत १४ गते अन्तरवार्ताको मिति तय गरिएको छ । अन्तरवार्तामा उत्तीर्ण भए औपचारिकरुपमा उनीहरू अधिवक्ता बन्नेछन् ।

नेपाल कानून व्यवसायी परिषद् (बार काउन्सिल) ले हरेक वर्ष अधिवक्ताको लाइसेन्सका लागि परीक्षा लिने गरेको छ । लिखित र मौखिक परीक्षा उत्तीर्ण गर्ने परीक्षार्थीहरूले अधिवक्ताको लाइसेन्स पाउँछन् ।

प्रतिक्रिया दिनुहोस