२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँसबारी छाला जुत्ता कारखानाले हडपेको जग्गा राज्यकै नाममा आउँछ : गृहमन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा राज्यकै नाममा आउने दाबी गरेका छन्।

गृहमन्त्रीसँग संवृद्धि र सुशासनका कुरा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पहुँचवाला मान्छेले जे गर्दा पनि हुन्छ भन्ने भाष्य सरकारले चिर्ने जिकिर गरे।

उनले भने, पहुँचवाला मान्छेहरूले जे गरे पनि हुने भइसकेको थियो, राजनीतिक नेतृत्व, ब्युरोक्रेसीका उच्च तहका मान्छे र राजनीतिमा पहुँच भएका सम्पत्तिशाली मान्छे भएपछि जे पनि गर्न पाइन्छ भन्ने भयो देशमा। हामीले त्यो कुरा खण्डित गर्नुपर्छ। ललिता निवास पनि त्यो एउटा प्रक्रिया हो। त्यसपछि अरू पनि घटना देखिएको छ। सुन तस्करीलाई कारबाही गर्ने प्रक्रिया। बाँसबारी जग्गाको प्रक्रिया अघि बढाइसकेका छौँ। मलाई व्यक्तिबारे केही भन्नु छैन। त्यो जग्गा राज्यकै नाममा आउँछ भन्नेमा विश्वस्त छु। हामीले त्यो प्रक्रिया अघि बढाएका छौँ।

प्रतिक्रिया दिनुहोस