२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एपीएफद्वारा चन्द्रागिरि केबलकारमा उद्धार अभ्यास सञ्चालन

अ+ अ-

काठमाडौँ। चन्द्रागिरि केबलकारमा आपत्कालीन उद्धार अभ्यास सञ्चालन भएको छ। सशस्त्र प्रहरी बल (एपीएफ) नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु काठमाडौँको आयोजना र चन्द्रागिरि हिल्स प्रालीको सहकार्यमा सो अभ्यास सञ्चालन भएको हो ।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रम कृत्रिम घटनाक्रममा आधारित ‘सिमुलेसन’ अभ्यास गरी सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति पुरुषोत्तम थापा, चन्द्रागिरि हिल्सका कार्यकारी निर्देशक अरुण प्रधान लगायत काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रतिनिधि, उपत्यका स्थित सप्रबल, नेपालका गणहरू तथा गुल्मका प्रमुखहरू, स्थानीय जनप्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थित रहेको थियो ।

उक्त उद्धार अभ्यासमा पशुपतिनाथ बाहिनी मुख्यालयको तर्फबाट सशस्त्र प्रहरी नायव उपरीक्षक कमल बहादुर अधिकारीको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त २६ जना र चन्द्रागिरि हिल्सको तर्फबाट मेकानिकल इन्जिनियर मधुकर बलामीको कमान्डमा ८ जना गरी जम्मा ३४ जना उद्धारकर्ताहरू सहभागी थिए।

प्रतिक्रिया दिनुहोस