२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिङ्गो पार्टी लाग्छ भने यो भन्दा विडम्बना अर्को के हुन्छ ? -बालेन 

अ+ अ-

काठमाडौँ । काठमाडौँका मेयर बालेन्द्र साह(बालेन)ले गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिङ्गो पार्टी नै लाग्नु विडम्बना भएको बताएका छन् । कर्मचारी स्वयमले लिखित रूपमा गल्ती स्विकारेको थाहा हुँदाहुँदै पनि कार्यपालिकाबाट अघि बढाउन रोकेकोमा आपत्ति जनाएका हुन् । 

‘कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ । कर्मचारी स्वयमले मैले गलत गरेको हो भनेर लिखित रूपमा स्विकारेको पनि थाहा छ’ बालेन भन्छन् ‘यति हुँदा हुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढाउन रोक्नुको अर्थ हो, वडाअध्यक्षज्युहरुको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल !’

स्विकारेरै गलत गर्ने कर्मचारीलाई जोगाउन सिङ्गो पार्टी नै लाग्नु विडम्बनापूर्ण रहेको उल्लेख गर्दै साह भन्छन्– ‘स्विकारी स्विकारी गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिङ्गो पार्टी लाग्छ भने यो भन्दा विडम्बना अर्को के हुन्छ ?’ 

उनले कार्यपालिकामा छलफलका लागि ल्याइएको प्रस्ताव नै देखाएर एकलौटी निर्णय हो भन्दा लाज मान्ने जनप्रतिनिधीहरु देशभर आउन भन्दै गलत गरिहालेछ, आफ्नै पार्टीको पर्‍यो, छोडिदिनुहोस् भन्ने खालका जनप्रतिनिधिहरू कहिँकतै नदेखिउन् भनेका छन् । 

पछिल्लो समय कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै महानगरपालिकाका मेयर बालेन साहले छानबिन शुरु गरेका थिए । पछि प्रमुख प्रशासकीय अधिकृतलाई नै हटाउनेदेखि सचिवालयकै कर्मचारीसम्मलाई निलम्बन गर्ने विषय निकै चर्चामा आएको थियो । 

प्रतिक्रिया दिनुहोस