२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा ‘१२ वी फेल’

अ+ अ-

काठमाडौँ । भारतीय अभिनेता विक्रान्त मेसी मेधा शंकर स्टारर फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा छ । थिएटरमा सुपरहित भएको यो फिल्मले ओटीटीमा दर्शकको उत्तिकै मन जितिरहेको छ । अब यो फिल्मले ग्लोबल आईएमडीबीको उत्कृष्ट २५० को सूचीमा आफूलाई सूचीकृत गरेको छ  । यो फिल्म ५० औं नम्बरमा छ ।

यो सूचीमा ‘ओपेनहाइमर’, ‘स्पाइडरमेन: एक्रस द स्पाइडर वर्स’, ‘ग्लेडिएटर’, ‘द लायन किंग’, ‘टॉय स्टोरी’ जस्ता हलिउड फिल्म छन् ।

केवल २० करोडमा निर्माण भएको यो फिल्मले ६६ दशमलब ५५ करोड कमाई गरेर सुपरहित साबित भएको थियो । फिल्मको कथा र कलाकारको अभिनयले जोकोही दर्शक प्रभावित भएका थिए । निर्देशकको निर्माण कम्पनीले सामाजिक सञ्जालमार्फत ‘१२ वी फेल’कोे सफलताको खुसी बाँडेका छन् ।

‘१२ वी फेल’ ती लाखौं विद्यार्थीको संघर्ष र मेहनतको कथा हो, जो यूपीएससीको परीक्षामा सारा सपना लिएर बस्छन् । यो फिल्मको कथा चम्बलमा बस्ने आइपीएस अफिसर मनोज शर्माको सत्य कथा हो, जो गाउँमा हुर्कन्छन्–बढ्छन्, र केही कारणले उनी १२ मा फेल हुन्छन् । अचानक उनको जीवनमा एक यस्तो ‘यूटर्न’ आउँछ, र उनी आइपीएस बन्ने सपना देख्छन् । यसपछि निकै लामो संघर्षपछि उनले यो सफलता पाउँछन् ।

प्रतिक्रिया दिनुहोस