२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम सरकारले सार्‍यो लगानी सम्मेलनको मिति

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले गर्ने लगानी सम्मेलनको मिति सारेको छ । प्रदेश सरकारले अगामी फागुन २३ र २४ गते धनगढीमा आयोजना गर्ने ‘लगानी तथा विकास सम्मेलन’ अर्को वर्ष गर्नेगरि सारिएको हो ।

लगानी तथा विकास सम्मेलन कार्यकारी समितिका संयोजक समेत रहेका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले १२ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले अगामी असोज २१ र २२ गते गर्नेगरि सम्मेलनको मिति सारिएको जानकारी दिए ।

लगानी तथा विकास सम्मेलन आयोजना गर्न आवश्यक तयारी नपुगेका कारण सार्ने निर्णय भएको मन्त्री शाहीले बताए ।

प्रदेश सरकारले सुदूरपश्चिममा लगानी भित्र्याउन र लगानीमैत्री वातावरण बनाउने भन्दै मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्दै लगानी सम्मेलनको तयारी अघि बढाएको थियो ।

कार्यकारी समितिले सम्मेलनका लागि ५६ वटा परियोजनाको परिचान गरेको समेत जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस