२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मैले सावधानी साथ होसियार भएर बोल्नुपर्ने रहेछ’ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद्मा बोल्दा अनकन्ट्रोल मिसाइल जस्तै निस्फिक्री धेरै हानेकोजस्तो बोध भएको बताएका छन् । संसदमा केपी शर्मा ओली ग्रन्थ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै संसदमा देश र जनताको निष्ठाभन्दा बाहिर नगएको उनको भनाइ छ ।

उनले भने, ‘मैले संसदमा बोल्दा देश र जनताप्रतिको निष्ठाको साथ बोलेको छु । तर, अहिले आएर मलाई अलि बोध हुँदैछ । सावधानी साथ होसियार भएर बोल्नुपर्ने रहेछ । म यति निस्फिक्रीसाथ अनकन्ट्रोल मिसाइल जस्तै । मैले ड्याङ ड्याङ मिसाइल हान्दिने हो । त्यसको अर्थ सावधानीको कमी हो तर विचारमा त्रुटि होइन । मिसाइल मैले ठिक ठाउँमा ताकेर हानेको छु, तर एउटा हान्दा पुग्ने ठाउँमा कतिलेकाहिँ पाँच सातवटा हानेको छु ।’

देश सही नीति र व्यवहारबाट अघि बढ्ने बताए । राजनीतिक परिवर्तनलाई सही दिशा दिएर जनताको साथ लिएर अगाडि बढ्न नसके निराशा बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस