२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब लगातार तीन खेलमा पराजित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब लगातार तीन खेलमा पराजित भएको छ। सुरुवाती दुई खेलमा जित निकालेपछि एपिएफले लगातार हार बेहोरेको हो।

मंगलबार भैरहवामा भएको खेलमा एपिएफमाथि त्रिभुवन आर्मी क्लबले ४ विकेटको जित निकाल्यो। आर्मीको भने यो पाँच खेलमा तेस्रो जित हो। एपिएफले दिएको १२२ रनको लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। आर्मीका लागि कप्तान विनोद भण्डारीले सबैभन्दा बढी नटआउट ३४ रन जोडे। उनले ४० बलमा ४ चौका र १ छक्का प्रहार गरे।

बासिर अहमेदले १८ रनमा जोडे भने अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा एपिएफका रमेश कुर्मीले २ विकेट लिए। त्यसअघि टस जितेको आर्मीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफ निर्धारित ३६ ‌ओभरको खेलमा ३२। ४ ओभरमा १२१ रनमै अलआउट भयो।

एपिएफका लागि कप्तान रोहित पौडेलले ५९ रन जोडे। उनले १०३ बल खेल्दा समान २(२ चौका र छक्का हिर्काए। एपिएफका ओपनर प्रज्वल शाही गोल्डन डट आउट हुँदा प्रदीप ऐरी ६ रन र पुरन विक ३ रनमा आउट भए। सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपछि एपिएफ दबाबमा परेको थियो।

बलिङमा आर्मीका सोमपाल कामीले ३ विकेट लिए भने अभिनास कर्णले २ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस