२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशमा जुनसुकै बेला विद्रोह हुनसक्छ : उपेन्द्र यादव

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जुनसुकै बेला विस्फोट वा विद्रोह हुने अवस्थामा मधेश पुगेको बताएका छन् ।

जनकपुरधाममा मधेश सरकारलाई आयोजना गरेको ‘मधेश स्वाभिमान दिवस’ समारोहमा बोल्दै जसपा अध्यक्ष यादवले भने, ‘मधेश सबभन्दा पछाडि परेको छ । विभेद र असमानता यहीँ छ । गरिबी पनि यहीँ छ । यस्तो अवस्थामा कुनै व्यवस्था सफल हुन सक्दैन । कुनै बेला पनि विस्फोट र विद्रोह हुने अवस्था छ ।’

उनले मधेशले हजारौँ वर्षदेखि देश र विदेशलाई पालेको भन्दै अब संघीय सरकारले मधेशको विकासमा ध्यान दिनुपर्ने बताए । उनले प्रदेश सरकारले सुशासनमा ध्यान दिनुपर्ने पनि बताए ।

‘यो प्रदेशमा विकास गर्न चुनौती मात्र होइन, अवसर पनि हो’, अध्यक्ष यादवले भने, ‘नेताहरूलाई आग्रह गर्न चाहन्छु, अवसरलाई उपयोग गर्नुहोस् ।’

उनले प्रदेशलाई आर्थिक रुपमा सम्पन्न, कृषिमा आधुनिकीकरण र बन्द उद्योग धन्दाहरु पुनः सञ्चालनमा ध्यान दिन पनि प्रदेश सरकारलाई सुझाए । उनले भने, ‘शिक्षा र स्वास्थ्यलाई पनि अगाडी बढाउनुपर्छ । भेदभावरहित समाज निर्माणतर्फ लाग्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस