काठमाडौँ । नेपाल मेडिकल कलेजले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी विभिन्न पदहरूमा कर्मचारी माग गरेको हो ।
सूचना अनुसार कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको छ ।
कलेजले निकालेको सूचना अनुसार सिभिल इन्जिनियर, मेट्रोन, होस्टल वार्डेन, स्टोर इन्चार्ज, आर्किटेक्चर तथा प्रशासन अधिकारी माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारले सात दिनभित्र व्यक्तिगत विवरणसहित दरखास्त दिन सक्नेछन् ।
सूचना :
