२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समय अनुकूलको खरिद ऐन चाँडै आउँछ : मन्त्री ज्वाला

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समय अनुकूल नयाँ खरिद ऐन चाँडै ल्याउने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाल ट्रक यातायात व्यवसायी महासंघको १६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले समय परिस्थिति परिवर्तन भएता पनि पुरानै खरिद ऐनबाट चल्नुपर्दा विकास निर्माणको काम प्रभावकारी रूपले हुन नसकेको बताए ।

जसका लागि चाँडै समय अनुकूल नयाँ खरिद ऐन आउने बताएका हुन् । उनले भने, ‘विकास निर्माणको सवालमा कुरा गर्दा धेरै वर्ष अगाडि ऐन बन्यो । समय र परिस्थिति धेरै परिवर्तन भइसक्यो । तर पुरानै अवस्थाको खरिद ऐन हामीले बोक्नुपरेको छ । त्यसैबाट हामी चल्नुपरेको छ । त्यसले पनि समस्या उत्पन्न गरेको छ । यो विषय मन्त्रिपरिषद्सम्म पुगेको छ । अब नयाँ खरिद ऐन आउँछ । समयानुकूल र समय सामयीक सन्दर्भलाई सम्बोधन गर्ने गरी ऐन चाँडै संसदमा पेस गर्नेछौँ ।’

उनले सवारी तथा यातायात व्यवस्था सम्बन्धी ऐन अहिले संशोधनको प्रक्रियामा रहेको भन्दै कानुनलाई नयाँ रूपमा अगाडि बढाउने जानकारी दिए । सवारी लाइसेन्स, यातायात व्यवसायीहरूको सवाल जस्ता तमाम समस्या सम्बोधन हुने गरी चाँडै ऐन ल्याउने मन्त्री ज्वालाले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस