३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चले आज प्रधानमन्त्री ‘प्रचण्ड’विरुद्धको अवहेलना मुद्दामा आदेश सुनाउँदै

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको सात वर्ष पुरानो अवहेलना मुद्दामा शुक्रबार निर्णय सुनाउने भएको छ।

गत असोज ७ गते सुनुवाइ सकेर गत मंसिर २० गते निर्णय सुनाउने मिति तोके पनि सुनाइएन।

निर्णय सुनाउनका लागि शुक्रबार पेशी तोकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले असोज ७ गते सुनुवाइ सके पनि ‘पर्ख र हेर’को नीति लिँदै सुरुमा निर्णय सुनाउने मिति ७० दिन पछिका लागि तोकेका थिए। उक्त मितिमा पनि निर्णय नदिएपछि शुक्रबारका लागि पेशी तोकिएको हो।

अदालतविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले २०७३ जेठमा दाहालविरुद्ध अवहेलना मुद्दा दिएका थिए।

प्रतिक्रिया दिनुहोस