२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्‌घाटन र शिलान्यासमा नजाने घोषणा गर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उद्‌घाटन, शिलान्यासमा नहिँड्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री  ‘प्रचण्ड’ले सरकारको एक वर्ष पुगेको अवसरमा १० पुसमा राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको एक वर्ष पुगेसँगै ‘बोल्ड डिसिजन’ लिने प्रधानमन्त्री  ‘प्रचण्ड’ले बताएका छन् ।

‘पुस १० गतेको तपाईँको घोषणामा पहिलो काममा माघ १० गतेसम्म म कुनै एउटा पनि उद्घाटनमा जान्न,’ उदयपुरको काँग्रेस जिल्ला सम्मेलनमा प्रधानमन्त्रीलाई सुझाव दिँदै शुक्रबार थापाले भने,‘म एउटा पनि शिलान्यास कार्यक्रममा जान्न। र, म एक ठाउँमा पनि गएर बोल्दिन भन्ने हुनुपर्छ ।’

बिहान ८ बजेदेखि सिंहदरबारमा प्रधानमन्त्री हुनुपर्ने उनले बताए । देशलाई बोल्ने प्रधानमन्त्री र मुख्यमन्त्री नभई काम र परिणाम दिने चाहिएको होइन उनले बताए ।

प्रधानमन्त्रीले एक वर्ष पुगेपछि यो गर्छु र त्यो गर्छु भनिरहेको सुनेको बताउँदै थापाले भने,‘एक वर्ष राम्रो काम गर्छु भन्नका लागि अर्को एक वर्ष कुर्दैनौँ ।’

एक वर्ष साथ दिएको र अब काँग्रेसले प्रधानमन्त्रीसँग परिणाम खोज्ने बताए ।

प्रतिक्रिया दिनुहोस